The City of Essex Junction Iroquois Avenue Waterline & Roadway Replacement Project is tentatively scheduled to start on 07/21/2025. SD Ireland Brothers Corporation will be replacing the existing waterline along Iroquois Avenue from South Summit Street to the Orchard Terrace intersection. In addition, the project includes the full reconstruction of the roadway from South Summit Street to Orchard Terrace, as well as the repaving of the roadway from Orchard Terrace to Park Street.
Throughout construction, we will be sending out daily emails about the progress and anticipated schedule as they may relate to access and disruptions to the adjacent properties. An initial email will be sent during the week of July 14th as a reminder of the July 21st start date.
To receive daily project email updates that will include information about the project status and project scheduling, please send an email requesting to be added to the project email distribution list to the following email address: IroquoisAve@. dlhce.com
Daily project updates will also be provided on the Road Construction webpage.
निर्माण-कार्यकोसूचना
०७/०९/२०२५माप्रकाशितसूचना
एसेक्स जंक्शन शहर इरोक्वाइस एवेन्यू जलमार्ग र सडक प्रतिस्थापन परियोजनाको काम संभवतः ०७/२१/२०२५ मा शुरू हुँदैछ। साउथ समिट स्ट्रीट देखि अर्चर्ड टेरेस चोकसम्म SD आयरलैंड ब्रदर्स कर्पोरेशनले इरोक्वाइस एवेन्यूमा अवस्थित वर्तमान जलमार्गलाई फेर्ने छ। यस लगायत, यो परियोजनामा साउथ समिट स्ट्रीट देखि अर्चर्ड टेरेससम्मका सडकको सम्पूर्ण पुनर्निर्माण अनि अर्चर्ड टेरेस देखि पार्क स्ट्रीट सम्मको सडकलाई कालो-पत्रे गरिने कुरा पनि सम्मिलित छ।
निर्माणको अन्तरालमा, हामी प्रगति र अनुमानित समय-तालिकाको बारेमा दैनिक ईमेल पठाउने छौं किन भने यसले वरपरका ठाउँ/घर सम्म पुग्न र हिँड-डुल गर्न अप्ठयारो उत्पन्न गर्न सक्दछ। २१ जुलाईमा शुरु हुने कुराको स्मरण गराउन १४ जुलाईको हप्तामा पहिलो ईमेल तपाईंले पाउनु हुनेछ।
परियोजनाको दैनिक ईमेल अपडेट पाउनका लागि, जसमा परियोजनाको अवस्था र परियोजनाको समय-तालिकाको बारेमा जानकारी सम्मिलित रहने छन्, कृपया निम्नलिखित ईमेल एड्रेस मार्फत परियोजना ईमेल वितरण सूचीमा सम्मिलित हुन चाहने कुराको अनुरोध सहित एउटा ईमेल पठाउनु होला: IroquoisAve@ dlhce.com
परियोजना संग सम्बन्धित नवीनतम जानकारी एसेक्स जंक्शन शहरको वेबसाइटमा पनि उपलब्ध गराइने छ: www.essexjunction.org/news/road-construction